यो साधारण लाग्ने असाधारण मानिसहरूको कथा शृंखला हो।
चाबहिलमा तरकारीको 'साधारण' व्यवसाय गर्ने कृष्ण अधिकारी आफैंमा असाधारण छन्। कामप्रति उनको जाँगर, तरकारी बेच्ने कौशल, आफ्ना ग्राहकप्रति उनको व्यवहार सबै असाधारण छन्।
कुनै समय बौद्धमा भोकभोकै रात बिताएका उनले आफ्नै मेहनतले व्यवसाय चम्काएका छन्। दैनिक लाख रूपैयाँभन्दा बढीको तरकारी बेच्छन्।
'कृष्ण तरकारीवाला' का नाममा उनी सेलेब्रेटी नै बनेका छन्।
अहिले उनीसँग तरकारी बोक्ने आफ्नै गाडी छ। मूलपानीमा घडेरी जोडेका छन्। सिन्धुलीको आफ्नो गाउँमा आमाबालाई बस्न एउटा सानो पक्की घर बनाइदिएका छन्।
पढ्नुहोस कृष्णको असाधारण कथा विस्तृतमा।
सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)