विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियानी अरुन्धति रोय काठमाडौं आइपुगेकी छन्।
उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।
एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरिन्।
कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
रोय आफ्नो पछिल्लो पुस्तक 'Mother Mary Comes to Me' को प्रचारका लागि काठमाडौं आएकी हुन्।
तस्बिरहरू:
-1765108427.jpg)
-1765108425.jpg)
-1765108425.jpg)
-1765108426.jpg)
-1765108424.jpg)
-1765108425.jpg)
-1765108423.jpg)
-1765108423.jpg)
-1765108425.jpg)
-1765108426.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी