नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माअोवादी अाइतबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। २२ अौं जनयुद्ध दिवस तथा पार्टीको अाठौं महाधिवेशन उद्घाटनका अवसरमा माअोवादीले राजधानीका विभिन्न ठाउँबाट र्याली निकालेको थियो। र्याली खुलामन्चमा पुगेर सभामा परिणत भएको थियो। सभालाई पार्टी महासचिव चन्दलगायतका नेताले सम्बोधन गरेका थिए।
.JPG?1486903844489)
.JPG?1486903947024)
.JPG?1486904003512)
.JPG?1486903901392)
.JPG?1486904054296)
.JPG?1486904098991)
.JPG?1486904131087)
