किर्गिजस्तानको राजधानी बिस्हेकस्थित चिनियाँ दूतावासको गेटअगाडि मंगलबार कार बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिस्फोटमा कार चालक मारिएका हुन्।
किर्गिजस्तानका गृह मन्त्रीले सुरक्षा निकायले बिस्फोटका बारे अनुसन्धान गरिरहेको बताएका पनि कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।
स्थानीय सञ्चारमाध्यमले कार दूतावासको मुख्य गेटमा ठोक्किएसागै बिस्फोट भएको बताएका छन्।