कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब-स्टेसनमा आगलागी भएको छ।
काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब-स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो।
जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ।
क्षतिको विवरण आइनसकेको भट्टराईले बताए।
हेर्नुहोस् तस्बिरमा
.gif)
.gif)
.gif)
.gif)