सरकारले पुर्व अनुमान अनुरुप नै पपुलिष्ट बजेट ल्याएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
अधिकांश बजेट कार्यक्रम लोकप्रिय हुने खालका भएता पनि त्यतिसाह्रो वितरमूखी भने छैन्।
नेताका नाममा खुलेका स्मृति प्रतिष्ठान, सांसद विकास कोष, लडाकुको राहतका नामम गएका बजेटबाहेक अन्य शीर्षक कार्यक्रम देखिन्न्न । अर्थविद तथा योजना विदहरुका अनुसार बजेटमा उल्लेख गरिएका करिव ५० प्रतिशत कार्यक्रम कार्यान्वयन हुन सक्ने किसिमका छन् भने ५० प्रतिशत कार्यन्वयन हुन कठिन।