सरकारले बुढीगण्डकीको निर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने बताएको छ । यसका लागि ५ अर्ब ३३ करोड बजेट बिनियोजन गरिएको छ। जलविद्युत आयोजनाहरुका लागि घरघरमा विजुली, जनजनमा शेयरको नीति ल्याइने आर्थिक वर्षको बजेटमा उल्लेख छ ।पूर्वधार विकासको लागि पेट्रालियम पद्धार्थमा प्रति लिटर ५ रुपैयाँ कर लगाउने सरकारले भएको छ। यसरी उठाइएको रकम बुढी गण्डकी आयोजनामा खर्च गर्ने भएको छ।