सरकारले झुटो विवरण पेश गरि रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले झुठो विवरण लिएर नागरिकता बनाउने भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्रको नागरिकता खारेज गरेको हो।