आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने बिस्केट जात्राको आठौं दिन भक्तपुरमा विशेष पूजा अर्चना हुनेगर्छ। भक्तपुर नगरका मन्दिरमा घरघरका मानिसहरु गएर पूजा गर्ने गर्छन् भने विभिन्न दाफा भजनहरु गाउँदै भक्तपुर नगर परिक्रमा गर्ने परम्परा छ। पूजा गर्नका लागि नेवारी भेषभूषामा सजिएर पूजा गर्न निस्किने चलन छ।
तस्बिरहरु