५६ जना सभासदहरुले विवरण बुझाएका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ । नबुझाउनेमा अर्जुन नरसिं केसी, अम्विका बस्नेत, अमृत अर्याल, आनन्द प्रसाद ढुगाना, आशा विक, इन्द्र बहादुर वानिया, ईश्वरी न्यौपाने, कन्चन चन्द्र बादे, कमल थापा, कान्ता भट्टराई, कुमारी लक्ष्मी राई, केशव थापा, गिरीराज मणी पोखरेल, डिल बहादुर नेपाली, तिर्थ बहादुर लामा, तेजु लाल चौधरी, दिनेश प्रसाद साह, दिपक वोहरा, दिपशिखा शर्मा ढकाल, दिलिप खवास गच्छदार, दिवान सिंह विष्ट, देवकरण प्रसाद कलवार, धर्मेन्द्र कुमार साह तेली, नरेन्द्र बिक्रम नेम्बाङ्ग, निर्जला राउत, पद्मम नारायण चौधरी, बल बहादुर केसी, बहादुर सिंह लामा, बिक्रम पाण्डे, बिश्वेन्द्र
पासवान छन् ।
भिम प्रसाद आचार्य, महेन्द्र यादव, मानपुर चौधरी, मीन बहादुर विश्वकर्मा, मोहन वहादुर वस्नेत, राज कुमार अग्रवाल, राजलक्ष्मी गोल्छा, राजु थापा, राजेन्द्र कुमार केसी, लालबाबु सिह भुइहार, विजय कुमार सिंह, विमल कुमार केडिया, शक्ति बहादुर बस्नेत, शम्भु पासवान हजारी, शिवजी यादव, शीला शर्मा, सिताराम भण्डारी, सिमा कुमारी विक, सुजाता कोइराला, सुनील कुमार यादव, सुरेन्द्र प्रसाद चौधरी, सुरेन्द्र प्रसाद यादव, सूर्यमान गुरुङ, संजय कुमार साह, हरिवोल प्रसाद गजुरेल, हरी बहादुर खड्काले पनि विवरण नबुझाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।