Setopati
Subscribe Setopati
मंगलबार, माघ १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश
सुन किन्न ग्राहक आउँदैनन्, नभएको चाँदी खोज्ने धेरै - विजयराज खनाल यहाँको मागले असर गर्दैन। तर, अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ बढिरहेकोले यहाँ पनि माग बढेको हो। विस्तृतमा
भारतीय बजारमा स्थायित्व खोज्दै नेपाली सिमेन्ट, चार वर्षदेखि लगातार बढ्दो निर्यात
भारतीय बजारमा स्थायित्व खोज्दै नेपाली सिमेन्ट, चार वर्षदेखि लगातार बढ्दो निर्यात भागवत भट्टराई
सर्लाही ४ मा दिदीभाइ नै उम्मेदवार
सर्लाही ४ मा दिदीभाइ नै उम्मेदवार सेतोपाटी संवाददाता
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!' सरिशा अछामी
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो!
नारायण वाग्ले नारायण वाग्ले
Comments
विशेष
सरकार-जेनजीबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने सेतोपाटी संवाददाता सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने भएको छ।
फाइल तस्बिर।
टी-२० विश्वकप खेल्न मुम्बई पुगेपछि नेपाली टोलीको तयारीबारे यसो भन्छन् कप्तान रोहित सेतोपाटी संवाददाता
तस्बिर: प्रचण्डको सचिवालय
नेकपामा समाहित भयो चुरे भावर पार्टी सेतोपाटी संवाददाता
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश सेतोपाटी संवाददाता
आवश्यक परे फास्ट ट्र्याकको जिरोबिन्दु र रेखांकन परिवर्तन गर्नुपर्छ- प्रधानमन्त्री कार्की सेतोपाटी संवाददाता
नेप्सेमा ४२ अंकको गिरावट, १४ अर्बको सेयर किनबेच सेतोपाटी संवाददाता
फाइल
सोसल मिडियामा 'स्टन्ट' गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ: प्रचण्ड सेतोपाटी संवाददाता
तस्बिरः प्रकाशको फेसबुकबाट
प्रकाश सपूतले भने– पेसागत हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो! सेतोपाटी कला
भारतले दियो नेपाललाई ६१ वटा गाडी (तस्बिरहरू) नवीनबाबु गुरूङ
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा सेतोपाटी संवाददाता
बालेन कैलालीमा, पुगे उम्मेदवारहरूको सम्पर्क कार्यालयमा (तस्बिरहरू) सेतोपाटी संवाददाता
निर्वाचन आयोगले सोध्यो बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण सेतोपाटी संवाददाता
जमलमा आपसमा ठोक्किए सवारी साधन, मोटरसाइकलमा आगलागी सेतोपाटी संवाददाता
बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड सेतोपाटी संवाददाता
रोस्टरको अवधि बढाउन माग गर्दै इपिएस परीक्षा पास गरेका युवाहरूले गरे प्रदर्शन (तस्बिरहरू) नवीनबाबु गुरूङ
सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो? सेतोपाटी संवाददाता
मल्टिमिडिया
संक्रमणले ग्यास्ट्रिक हुन्छ, दोष खानाले पाउँछ
संक्रमणले ग्यास्ट्रिक हुन्छ, दोष खानाले पाउँछ
सभापति निर्वाचित भएपछि मध्यरातमा गगन थापाले गरेको सम्बोधन (भिडिओ)
सभापति निर्वाचित भएपछि मध्यरातमा गगन थापाले गरेको सम्बोधन (भिडिओ)
दयाहाङ राई र प्रकाश सपूतबीच संगत, सिनेमा र राजनीतिका कुरा (भिडिओ) सेतोपाटी कन्भरसेसन
दयाहाङ राई र प्रकाश सपूतबीच संगत, सिनेमा र राजनीतिका कुरा (भिडिओ)
डेढ करोड रूपैयाँमा सुरू 'डेलिस', वार्षिक २० करोडको कारोबार
डेढ करोड रूपैयाँमा सुरू 'डेलिस', वार्षिक २० करोडको कारोबार
जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार
जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार
'यो व्यवसायबाट यति राम्रो आम्दानी होला भन्ने सोचेकै थिइनँ'
'यो व्यवसायबाट यति राम्रो आम्दानी होला भन्ने सोचेकै थिइनँ'
थप सामाग्री
ग्लोबल समाचार
युरोप कहिले सहचालक बने, कहिले भारी बोके– अहिले छन् एप्पलमा इन्जिनियर निर्मला घिमिरे 'यहाँबाट पनि नेपालको जस्तै बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइन्छ। तालको किनारतिर हिँड्दा घाँसको बास्नाले दधिकोटका फाँटको याद दिलाउँछ,' उनले भने।
युरोप नेप्लिज विजनेस एसोसिएसन डेनमार्कको अध्यक्षमा मिलन टी. श्रेष्ठ चयन सेतोपाटी संवाददाता
युरोप १६ वर्ष बेलायतमा काम गरे, अहिले रमाइरहेका छन् नेपालका होटलमा सन्जिब बगाले
मध्यपूर्व एसिया
'दमाम विमानस्थल बाहिर निस्केपछि लाग्यो– यहीँबाट फर्किन पाए हुन्थ्यो' निर्मला घिमिरे
अमेरिका
विष्णु विवेकको सुर्खेतदेखि अमेरिका यात्रा स्मृतिसंग्रह 'घाटगाउँ' विमोचन सेतोपाटी ग्लोबल
'ट्रेडिसनल बेकरी' का सञ्चालकहरू उमेश थापा र सुशीला उपाध्याय। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी अन्य देश
श्रीमान–श्रीमतीले सिके एउटै सीप, तारे होटलमा पुर्‍याउँछन् उत्पादन सुनिता सिटौला
अमेरिका
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ निर्मला घिमिरे
थप सामाग्री
समाचार
ओखलढुंगामा दम्पतीको हत्या, लुटपाटको आशंका
  • यी ९ जिल्ला डढेलोको छन् उच्च जोखिममा
  • सकियो समानुपातिकतर्फको मतपत्र छपाइ
  • आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • संक्रमणले ग्यास्ट्रिक हुन्छ, दोष खानाले पाउँछ
  • बालेनले मेयर हुँदा जे काम गरेनन्, त्यसको दोष अहिले दिँदैछन् भूमि आयोगलाई
  • राष्ट्रियसभा चुनावमा मतपत्रमा औंठा छाप!
४५ वर्षदेखि डोकामा भाँडावर्तन बोकेर म्याग्दीका गाउँगाउँ डुल्ने सिन्धुपाल्चोकका फूलबहादुर
  • देश बनाउँछु भन्नेहरूले फैलाइरहेको सामाजिक विद्वेष
  • संसद सचिवालयले सरकारलाई भन्यो– प्रतिनिधिसभा बैठक बस्ने हलको व्यवस्था गरिदेऊ
  • निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी सह्य हुँदैन- सशस्त्र आइजी राजु अर्याल
  • लोकन्थलीमा यसरी मर्मत हुँदैछ सार्वजनिक स्थलबाट हटाइएका कुर्सीहरू (तस्बिरहरू)
  • 'सानैमा बिहे गरे पनि समयमै मुक्ति पाएँ, अरूले यस्तो भोग्न नपरोस्'
  • बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
तस्बिर: फाइल।
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
  • चुनावी तालमेलबारे हामीले सोचेका छैनौं: राजेन्द्र लिङ्देन
  • सर्लाही पुगे गगन थापा (तस्बिरहरू)
  • नारायणकाजीले सुरक्षित मानेको सर्लाही-३ मा कुन दलको शक्ति कति?
  • महोत्तरीमा सात जना पूर्वमन्त्री चुनावी मैदानमा
  • बालेन नेपालगञ्ज पुगेपछि एयरपोर्टमै भिड (तस्बिरहरू)
बजार अर्थतन्त्र विशेष
अर्थनीति सम्भव परियोजनाहरू अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्री खनालको निर्देशन सेतोपाटी संवाददाता अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरूलाई अघि बढाउन भनेका हुन्।
फेसन/गरगहना सुन किन्न ग्राहक आउँदैनन्, नभएको चाँदी खोज्ने धेरै विजयराज खनाल
बैंक/बिमा/स्टक नेप्सेमा ४२ अंकको गिरावट, १४ अर्बको सेयर किनबेच सेतोपाटी संवाददाता
अर्थनीति भारतीय बजारमा स्थायित्व खोज्दै नेपाली सिमेन्ट, चार वर्षदेखि लगातार बढ्दो निर्यात भागवत भट्टराई
अर्थनीति ६ महिनामा सरकारले तिऱ्यो विगतको एक खर्ब ५२ अर्ब ऋण, कति लियो? सेतोपाटी संवाददाता
फेसन/गरगहना सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो? सेतोपाटी संवाददाता
व्यवसाय पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो, ६ महिनामा ९० अर्ब बराबरको भित्र्याइयो सेतोपाटी संवाददाता
बैंक/बिमा/स्टक
९ दिनमै सेयरबाट ४९ प्रतिशत फाइदा, के बजारमा होला 'गोल्डेन क्रसओभर'? विजयराज खनाल
बैंक/बिमा/स्टक
अमेरिकी डलरको मूल्य आज पनि स्थिर सेतोपाटी संवाददाता
ऊर्जा/पूर्वाधार
एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत रासस
बैंक/बिमा/स्टक
निर्वाचन खर्चका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन सेतोपाटी संवाददाता
अर्थनीति
भन्सार सुधारको लागि के गर्ने? सेतोपाटी संवाददाता
बैंक/बिमा/स्टक
कारोबार रकम सात महिनायताकै उच्च, नेप्सेमा सामान्य करेक्सन सेतोपाटी संवाददाता
व्यवसाय
माघ लागेपछि सुन्तला टिप्न थाले म्याग्दीका किसानले रासस
थप सामाग्री
अर्थ समाचार
सम्भव परियोजनाहरू अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्री खनालको निर्देशन
  • क्यारी ब्रान्डको इभी किन्न रिलायन्स फाइनान्सले वित्तीय सेवा प्रदान गर्ने
  • यस्तो छ नेपाल टेलिकमको 'विन्टर अफर'
बजाज 'नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल' सुरू
  • भन्सार नियमावली आज मन्त्रिपरिषदमा जान्छः अर्थमन्त्री खनाल
  • गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच सम्झौता
'डेभिल्स खाउँ, मुम्बई जाउँ' अभियान सार्वजनिक
  • अमेरिकामा ८ जना सवार निजी विमान दुर्घटना
  • सिद्धार्थ बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट
थप सामाग्री
खेलकुद विशेष
फाइल तस्बिर।
क्रिकेट टी-२० विश्वकप खेल्न मुम्बई पुगेपछि नेपाली टोलीको तयारीबारे यसो भन्छन् कप्तान रोहित सेतोपाटी संवाददाता आइसिसी टी-२० विश्वकप २०२६ को अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा रहेको नेपाली टोलीले त्यहाँ एक  साता अभ्यास गर्नेछ।
क्रिकेट टी-२० विश्वकप : पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने संकेत सेतोपाटी संवाददाता
फुटबल राष्ट्रिय लिग : लगातार तीन खेलको पराजयपछि मनाङले निकाल्यो जित सेतोपाटी संवाददाता
क्रिकेट
सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमको मुख्य प्रायोजक एसपिए कलेज सेतोपाटी संवाददाता
फुटबल
निर्वाचन आयोगको स्पष्टीकरण पत्र बुझ्न मानेन एन्फाले सेतोपाटी संवाददाता
फुटबल
नेपालको यू-२० महिला टोली र चीनको युनान युथ महिला टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुने सेतोपाटी संवाददाता
क्रिकेट
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सेतोपाटी संवाददाता
थप सामाग्री
नेपाली ब्रान्ड विशेष
'द टेस्ट अफ लियाना' मा सञ्चालक प्रकाशसिंह रावत। तस्बिरः आर्या श्रेष्ठ/सेतोपाटी
'राइस बर्गर' बनाएर चर्चा कमाइरहेका प्रकाश
आर्या श्रेष्ठ
डेढ करोड रूपैयाँमा सुरू 'डेलिस', वार्षिक २० करोडको कारोबार सविना कार्की
जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार सविना कार्की
'यो व्यवसायबाट यति राम्रो आम्दानी होला भन्ने सोचेकै थिइनँ' सविना कार्की
'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट! आर्या श्रेष्ठ
जसले जागिर छाडेर बनाइन् कटन कपडाको ब्रान्ड सविना कार्की
थप सामाग्री
कला विशेष
तस्बिरः प्रकाशको फेसबुकबाट
कला समाचार प्रकाश सपूतले भने– पेसागत हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो! सेतोपाटी कला प्रकाश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा छन्।
-प्रतिष्ठान अध्यक्ष रीता थापा मगर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गीत/संगीत लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन स्थगित सेतोपाटी कला
बलिउड/हलिउड 'बोर्डर २' को शानदार सुरूआत, चार दिनमै विश्वव्यापी कमाइ २५० करोड पार सेतोपाटी कला
कला समाचार
फिल्म 'कल्ली' को प्रदर्शन स्थगन, नयाँ मिति पछि घोषणा गरिने सेतोपाटी कला
बलिउड/हलिउड
यी पाँच विदेशी फिल्मले नेपालमा कति कमाए? सेतोपाटी कला
कला समाचार
'द ब्लु लाइट' केवल हेर्ने होइन, अनुभूति गर्ने फिल्म होः निर्देशक चौहान सेतोपाटी कला
गीत/संगीत
एलिना र जिकेको स्वरमा 'इन्दिरा' सार्वजनिक (भिडिओ) सेतोपाटी कला
थप सामाग्री
आजका तस्वीरहरु
रूपन्देहीको बुटवल उपमहानगरपालिका-१३ स्थित जीतगढीबाट आइतबार देखिएको सूर्यास्त र पूर्व पश्चिम् राजमार्गको बुटवल चन्द्रौटा सडक खण्ड। तस्बिर: कुलदीप न्यौपाने/ रासस
सूर्यास्त ।रूपन्देहीको बुटवल उपमहानगरपालिका-१३ स्थित जीतगढीबाट आइतबार देखिएको सूर्यास्त र पूर्व पश्चिम् राजमार्गको बुटवल चन्द्रौटा सडक खण्ड। तस्बिर: कुलदीप न्यौपाने/ रासस
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५स्थित किसानको खेतबाट उखु उद्योगमा बिक्रीका लागि लैजान उखु ट्र्याक्टरमा लोड गरिँदै। अनिल यादव/ रासस
ट्र्याक्टरमा उखु लोड गरिँदै ।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५स्थित किसानको खेतबाट उखु उद्योगमा बिक्रीका लागि लैजान उखु ट्र्याक्टरमा लोड गरिँदै। अनिल यादव/ रासस
सुनसरीको तरहरा क्षेत्रमा उडिरहेको लोपोन्मुख भुँडीफोर गरूड (लेसर एड्जुटेन्ट)। अग्ला रूखमा गुँड बनाउने यो चराले माछा, भ्यागुता, सर्प, मुसा र साना जलचरहरू खाने गर्दछ। यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको संवेदनशील सूचीमा सूचीकृत छ। तस्बिर: नवीन गड्तौला/ रासस
भुँडीफोर गरूड ।सुनसरीको तरहरा क्षेत्रमा उडिरहेको लोपोन्मुख भुँडीफोर गरूड (लेसर एड्जुटेन्ट)। अग्ला रूखमा गुँड बनाउने यो चराले माछा, भ्यागुता, सर्प, मुसा र साना जलचरहरू खाने गर्दछ। यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको संवेदनशील सूचीमा सूचीकृत छ। तस्बिर: नवीन गड्तौला/ रासस
गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँसको भारी लिएर घरतर्फ आउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका किसान। तस्बिर: कमल खत्री/ रासस
घाँसको भारी लिएर घरतर्फ आउँदै महिला ।गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँसको भारी लिएर घरतर्फ आउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका किसान। तस्बिर: कमल खत्री/ रासस
थप सामाग्री
घुमफिर विशेष
वाइफाई चलाएको र मोबाइल चार्ज गरेको २५० रुपैयाँ!
राजेश घिमिरे
यात्रा कर्णालीको, सम्झनामा डिड्या र मनपुरा खिम केसी
कालीगण्डकी खोँचमा हाइलाइनको अभ्यास सेतोपाटी संवाददाता
नेपालमा जन्म भएकोमा गर्व छ उनीहरूलाई मनोजकुमार कँडेल
बेलहिया आएका भारतीय पर्यटकलाई यसरी पुर्‍याउन सकिन्छ बुकी नरेश के.सी
झुलेको झल्कोः भेडासँग बितेको वर्षायाम (तस्बिरहरू) जीवन लामा
थप सामाग्री
घुमफिर घुमफिर अनुभव
अनिता कोइराला
एकातिर हेर्दा मुस्ताङ जस्तो उजाड डाँडा, अर्कोतिर हेर्दा इलाम जस्तो हरियाली! अनिता कोइराला
जीवन लामा
घले गाउँमा एक रात जीवन लामा
बालकराम देबकोटा
मुटु नै काँप्ने जुम्ला र नेपालगञ्जको त्यो हवाई यात्रा बालकराम देबकोटा
थप सामाग्री

विचार

नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
राजन भट्टराई
कर्मचारीतन्त्र दोषी कि भाष्यको सिकार? राजन भट्टराई

ब्लग

दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
सुरेन्द्र राज जोशी
अस्तित्वको संकटमा हिमाली भिर मौरी! सुरेन्द्र राज जोशी

साहित्यपाटी

मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा
त्रिलोचन सुवेदी
तिमीले यसरी जित्नु! त्रिलोचन सुवेदी
अस्मिता थापा
उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध! अस्मिता थापा
मन्जिल खनाल
प्रेम सम्बन्धमा मात्र सीमित मेरी उनी र उनको म! मन्जिल खनाल

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP